नयाँ सरकार गठन गर्न छलफल अगाडि बढाउने प्रचण्डको उद्घोष

काठमाडौं । नेकपा माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब नयाँ सरकार गठन हुने बताएका छन् । प्रचण्डले शनिबारबाटै नयाँ सरकार गठनबारे घनिभूत छलफल थालिने उद्घोष समेत गरेका छन् । शनिबार कपिलवस्तुमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब देशमा छिट्टै नयाँ सरकार गठन हुने बताएका हुन् । नेपाली कांग्रेसले केपी ओलीको राजीनामा माग गरेकाले … Continue reading नयाँ सरकार गठन गर्न छलफल अगाडि बढाउने प्रचण्डको उद्घोष